हितोपदेश 31:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूलाई मदिरा देऊ जो नष्ट भइरहेका छन्, दाखमद्य त्यस्ताहरूलाई देऊ, जसलाई विरह चलेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मद्य जीवनको आशा नभएका, दु:ख र पीरमा परेकाहरूका लागि हो। Viz kapitolaपवित्र बाइबल6 गरीब मानिसहरूलाई दाखमद्य देऊ अनि कष्टमा परेका मानिसहरूलाई मदिरा देऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूलाई मदिरा दे, जो नष्ट भइरहेका छन्; तिनीहरूलाई मद्यपान दे, जो वेदनामा परेका छन्। Viz kapitola |