हितोपदेश 31:5 - नेपाली नयाँ संशोधित संस्करण5 नत्रभने तिनीहरूले पिएर कानूनी आदेश के हो बिर्सनेछन्, र थिचोमिचोमा परेका सबैलाई तिनीहरूको अधिकारदेखि वञ्चित गराउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरूले मद्य पिए भने नियम-कानुन भुल्छन् र दु:खीहरूको हकको वास्ता गर्दैनन्। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूले ज्यादै पिएर यस्तो हुन सक्छन कि कानुनमा के भनिएकोछ भूल्न सक्छन्। यसरी तिनीहरूले गरीबहरूको सबै अधिकार खोस्न सक्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्, र थिचोमिचोमा परेकाहरूलाई तिनीहरूका अधिकारबाट वञ्चित गर्लान्। Viz kapitola |