Online Bible

- Reklamy -




हितोपदेश 31:27 - नेपाली नयाँ संशोधित संस्करण

27 तिनी आफ्‍नो परिवारका कारोबारको रेखदेख गर्छिन्, र आलस्‍यको रोटी खाँदिनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 ऊ सधैँ व्‍यस्‍त र काम गरिरहेकी हुन्‍छे र आफ्‍ना परिवारलाई चाहिने कुराहरूको जोहो गर्छे।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 तिनले आफ्नो परिवारको कामको हेरविचार गर्छिन्। तिनले कहिले अल्छी गर्दिनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिनले आफ्नो घरानाको कामधन्धाको हेरविचार गर्छिन्, र आलस्यपनको रोटी खाँदिनन्।

Viz kapitola kopírovat




हितोपदेश 31:27

Následuj nás:

Reklamy


Reklamy