Online Bible

- Reklamy -




हितोपदेश 31:23 - नेपाली नयाँ संशोधित संस्करण

23 तिनका पति सहरको मूल ढोकामा सम्‍मानित हुन्‍छन्, जहाँ उनी मुलुकका पाकाहरूसँग बसेका हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 उसका लोग्‍नेलाई सहरको एउटा मुख्‍य व्‍यक्ति हुन् भनी सबैले चिन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 उनका पतिलाई सबैले आदर गर्छन् किनभने तिनी त्यस ठाउँका नेताहरूमा एक हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 उनका पतिलाई सहरको मूलढोकामा आदर गरिन्छ, जहाँ उनी देशका अगुवाहरूका बीचमा बस्छन्।

Viz kapitola kopírovat




हितोपदेश 31:23

Následuj nás:

Reklamy


Reklamy