हितोपदेश 31:21 - नेपाली नयाँ संशोधित संस्करण21 हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्, किनभने तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 हिउँ पर्दा उसले चिन्ता गर्दिन किनभने उसका परिवारका सबैको निम्ति गरम कपडा हुन्छ। Viz kapitolaपवित्र बाइबल21 हिऊँ पर्दा पनि आफ्नो परिवारको निम्ति चिन्ता गर्दिनन्। तिनले परिवारका सबैलाई तातो अनि असल लुगाहरू दिएकी छिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्; किनकि तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्। Viz kapitola |