हितोपदेश 31:18 - नेपाली नयाँ संशोधित संस्करण18 तिनले आफ्नो कारोबार लाभदायक भएको देख्छिन्, र तिनको बत्ती राती निभ्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 आफूले बनाएको हरेक चीजको मूल्य उसले बुझ्छे, राती धेरै बेरसम्म उसले काम गर्छे। Viz kapitolaपवित्र बाइबल18 आफैंले बनाएका र उब्जाएका चीजहरूको व्यपार गर्छिन, र नाफा कमाउँछिन् अनि तिनी रातीसम्मा कडा परिश्रम गर्छिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्; र राति तिनको बत्ती निभ्दैन। Viz kapitola |