हितोपदेश 31:16 - नेपाली नयाँ संशोधित संस्करण16 खूबै सोच-विचार गरेर तिनले एउटा खेत किन्छिन्, र आफ्नो कमाइले तिनी दाखबारी लाउँछिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 उसले जमिन हेरेर किन्छे, आफूले कमाएको धनले उसले दाखबारी लाउँछे। Viz kapitolaपवित्र बाइबल16 तिनी जमीन निरीक्षण गर्छिन् अनि उचित मूल्यमा किन्छिन् आफूले कमाएको पैसाबाट दाख रोप्छिन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले विचार गरेर एउटा जमिन किन्छिन्, र आफ्नो कमाईबाट एउटा दाखबारी लगाउँछिन्। Viz kapitola |