हितोपदेश 30:8 - नेपाली नयाँ संशोधित संस्करण8 असत्यता र झूटा कुरा मबाट टाढ़ै राख्नुहोस्, न त मलाई दरिद्रता न धन-सम्पत्ति दिनुहोस्, तर मलाई केवल दिन-दिनको रोटी दिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 छल्न र ढाँट्नबाट मलाई बचाउनुहोस् र मलाई न त गरीब न त धनी बनाउनुहोस्। मलाई चाहिए जति मात्र भोजन दिनुहोस्। Viz kapitolaपवित्र बाइबल8 मलाई झूटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस केवल मलाई ती चीजहरू दिनु होस जो प्रत्येक दिन खाँचो पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 असत्य र झूटो कुरा मबाट टाढा राखिदिनुहोस्; न मलाई गरिबी, न त धनसम्पत्ति नै दिनुहोस्; तर मलाई केवल दैनिक भोजन दिनुहोस्। Viz kapitola |