हितोपदेश 30:6 - नेपाली नयाँ संशोधित संस्करण6 उहाँका वचनहरूमा नथप्, नत्रता उहाँले तँलाई हप्काउनुहुनेछ र झूटा प्रमाणित गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले कहिल्यै नभनेका कुरा पनि उहाँकै वचन हुन् भनी दाबी गर्छौ भने उहाँले तिमीलाई हप्काउनुहुनेछ र झूटो साबित गर्नुहुनेछ।” Viz kapitolaपवित्र बाइबल6 यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूटा प्रमाणित हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँका वचनहरूमा केही नथप; नत्रता उहाँले तिमीलाई हप्काउनुहुनेछ, र झूटो प्रमाणित गर्नुहुनेछ। Viz kapitola |