हितोपदेश 30:33 - नेपाली नयाँ संशोधित संस्करण33 किनभने दूध मथेर घिउ निस्कन्छ, र नाक माड्यो भने जसरी रगत निस्कन्छ, त्यसरी नै रीस उठाउनाले झगड़ा उत्पन्न हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 दूध मथेर नौनी पाइन्छ, नाकमा हिर्काए रगत निस्कन्छ, रिस उठाए झगडा पर्दछ। Viz kapitolaपवित्र बाइबल33 जसरी दूध मथ्यो भने घिउ पाइन्छ, नाक वेस्सरी घस्दा रगत निस्कन्छ र त्यसरी नै रीस उठाउँदा झगडा़ मच्चिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 किनकि दूध मन्थन गरेर घिउ निस्केजस्तै, र नाक बटार्दा रगत निस्केजस्तै, रिसलाई चलाउँदा झगडा उत्पन्न हुन्छ।” Viz kapitola |