हितोपदेश 30:30 - नेपाली नयाँ संशोधित संस्करण30 सिंह पशुहरूमध्ये बलिष्ठ हुन्छ, जो कुनै कुराअगि हच्कँदैन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 सिंह, जो पशुहरूमा सबैभन्दा बलियो छ र कोहीसित डराउँदैन, Viz kapitolaपवित्र बाइबल30 सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 सिंह, जो पशुहरूमध्ये बलवान् हुन्छ, जो कसैदेखि पछि हट्दैन, Viz kapitola |