हितोपदेश 30:27 - नेपाली नयाँ संशोधित संस्करण27 सलहका राजा हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अगि बढ्छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 सलहहरू; जसका राजा छैनन्, तापनि तिनीहरू दल-दल गरी उड्दछन्। Viz kapitolaपवित्र बाइबल27 सलहको कोही नेता हुँदैन तापनि तिनीहरू लहरै हूल बाँधेर अघि बढ्छन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 सलहहरूका राजा हुँदैनन्, तापनि तिनीहरू लहरै हुल बाँधेर अगि बढ्छन्। Viz kapitola |