Online Bible

- Reklamy -




हितोपदेश 30:17 - नेपाली नयाँ संशोधित संस्करण

17 “त्‍यो आँखा जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई घृणा गर्छ, त्‍यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्‍नेछन्, र गिद्धहरूले खानेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 आफ्‍ना बुबाको गिल्‍ला गर्ने र आफ्‍नी आमाको बुढेसकालमा हेला गर्ने मानिसलाई गिद्धले खाऊन् र त्‍यसका आँखा जङ्गली कागले ठुँगेर बाहिर निकालिदेऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 जुन आँखाले आफ्नै बाबुलाई खिसी गर्छ, आफ्नी आमाको आज्ञालाई घृणा गर्छ, बेंसीको कागले त्यसलाई ठुंङ्गछ अनि गिद्धले मासु खान्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “त्यो आँखा, जसले बुबालाई खिसी गर्छ, र आमाको आज्ञालाई तुच्छ ठान्छ, त्यसलाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्नेछन्, र गिद्धहरूले खानेछन्।

Viz kapitola kopírovat




हितोपदेश 30:17

Následuj nás:

Reklamy


Reklamy