हितोपदेश 30:15 - नेपाली नयाँ संशोधित संस्करण15 “जूकाका दुई छोरीहरू छन्। ‘देऊ! देऊ!’ भन्दै तिनीहरू चिच्च्याउँछन्। “तीन कुरा छन् जो कहिल्यै सन्तुष्ट हुँदैनन्, चार वटा जसले ‘पुग्यो’ कहिल्यै भन्दैनन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 जुकाका दुई छोरी छन्, दुवैले भन्छन्, “देऊ! देऊ!” तीन कुरा छन् जो कहिल्यै सन्तुष्ट हुँदैनन्, जसले ‘पुग्यो’ कहिल्यै भन्दैनन्, Viz kapitolaपवित्र बाइबल15 जूकाका दुइ जना छोरीहरू छन् अनि तिनीहरू “अझै देऊ, अझै देऊ” मात्र भन्छन्। तीनओटा यस्ता वस्तुहरू छन् जो कहिल्यै तृप्त हुदैनन्। चौथोले कदापि प्रयाप्त भयो भन्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “जुकाका दुई छोरीहरू छन्। तिनीहरू ‘देऊ! देऊ!’ भनी कराउँछन्। “तीन वटा कुराहरू छन्, जो कहिल्यै तृप्त हुँदैनन्; चार वटा कुराहरू छन्, जो कहिल्यै पुग्यो भन्दैनन्! Viz kapitola |