हितोपदेश 30:12 - नेपाली नयाँ संशोधित संस्करण12 तिनीहरू जो आफ्नै दृष्टिमा शुद्ध हुन्छन् तर आफ्नै फोहोरबाट तिनीहरू सफा भएका हुँदैनन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अर्को थरीका मानिसहरू असाध्य अशुद्ध भए पनि आफूलाई शुद्ध छौं भनिठान्छन्। Viz kapitolaपवित्र बाइबल12 केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन् तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरू, जो आफ्नै दृष्टिमा शुद्ध छन्, र पनि आफ्ना अपवित्रताबाट चोख्याइएका छैनन्। Viz kapitola |