हितोपदेश 30:11 - नेपाली नयाँ संशोधित संस्करण11 “यस्ताहरू पनि हुन्छन् जुनहरू आफ्ना बुबालाई सराप्छन्, र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 बुबालाई सराप्ने र आमालाई गुण नमान्ने एक थरीका मानिसहरू पनि हुन्छन्। Viz kapitolaपवित्र बाइबल11 कति मानिसहरूले आफ्नो बाबुको विरोधमा कुरा गर्छन् अनि आफ्नी आमा प्रति कुनै आदर गर्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “यस्ताहरू पनि हुन्छन्, जसले आफ्ना बुबाहरूलाई सराप्छन्; र आफ्ना आमाहरूलाई धन्यका ठान्दैनन्। Viz kapitola |