हितोपदेश 3:31 - नेपाली नयाँ संशोधित संस्करण31 हिंसात्मक मानिसको ईर्ष्या नगर्, र त्यसको कुनै पनि मार्गलाई नछान्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 हिँसालु मानिसको डाह नगर् अथवा तिनीहरूले गरेजस्तो गर्ने विचार नले Viz kapitolaपवित्र बाइबल31 उपद्रो गर्ने मानिसको ईर्ष्यां नगर, अनि ऊ जस्तै हुन नखोज। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 हिंसात्मक मानिसप्रति डाही नबन, अथवा त्यसको कुनै पनि बाटो नरोज। Viz kapitola |