हितोपदेश 3:3 - नेपाली नयाँ संशोधित संस्करण3 भक्ति र विश्वासयोग्यताले तँलाई कहिल्यै नछोडून्, ती तैंले आफ्नो गलामा बाँधिराख्, आफ्नो हृदयको पाटीमा ती लेखिराख्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 भक्ति र विश्वासलाई कहिल्यै नत्याग्। ती तेरो घाँटीमा बाँधिराख्, हृदयमा लेखिराख्। Viz kapitolaपवित्र बाइबल3 प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथे र गलामा लगाई राख। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 प्रेम र विश्वासयोग्यताले तिमीलाई कहिल्यै नछोडून्, ती तिमीले आफ्नो गलामा बाँधिराख, ती तिमीले आफ्नो हृदयको पाटीमा लेखिराख। Viz kapitola |