हितोपदेश 3:27 - नेपाली नयाँ संशोधित संस्करण27 ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्जेल त्यो नरोक्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तैँले सकेअनुसार जसलाई खाँचो छ, त्यसलाई भलाइ गर्। Viz kapitolaपवित्र बाइबल27 जब तिमी त्यो काम गर्नु योग्य छौ, अनि जो त्यसको लागि उपयुक्त छ त्यो मानिसको लागि असल कर्म गर्नु अस्वीकार नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जसलाई भलाइ गर्नुपर्ने हो, तिम्रो बल होउन्जेल त्यसलाई नरोक। Viz kapitola |