हितोपदेश 3:21 - नेपाली नयाँ संशोधित संस्करण21 हे मेरो छोरो, सद्दे बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्टिबाट जान नदे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 ए मेरो छोरो, तैँले बुद्धि र अन्तर्दृष्टिलाई समाती राख्, यी कुरालाई तँबाट कहिल्यै फुत्केर जान नदे। Viz kapitolaपवित्र बाइबल21 हे मेरो छोरा, ज्ञानलाई तिम्रो विवेकशील दृष्टिबाट ओझेलमा नपार। विजयहरूमा नियालेर सोंच अनि होशियारीसित योजनाहरू बनाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 हे मेरो छोरोछोरी, बुद्धि र समझशक्तिलाई तिम्रो दृष्टिबाट जान नदेऊ, उचित न्याय र विवेकलाई जोगाइराख, Viz kapitola |