हितोपदेश 3:2 - नेपाली नयाँ संशोधित संस्करण2 किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्पन्नता ल्याउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 किनभने मेरो शिक्षाले तँलाई लामो आयु दिनेछ र तेरो फलिफाप गराउनेछ। Viz kapitolaपवित्र बाइबल2 मैले भनेका कुराहरूले तिमीलाई दीर्घ, सुखमय तथा अधिक शान्तिपूर्ण जीवन जीउँन सिकाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि यसले तिमीलाई दीर्घायु बनाउनेछ, र तिम्रा लागि शान्ति र उन्नति ल्याउनेछ। Viz kapitola |