Online Bible

- Reklamy -




हितोपदेश 3:19 - नेपाली नयाँ संशोधित संस्करण

19 बुद्धिले नै परमप्रभुले पृथ्‍वीको जगहरू बसाल्‍नुभयो, समझशक्तिले उहाँले आकाशलाई त्‍यसको ठाउँमा राख्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमप्रभुले बुद्धिद्वारा पृथ्‍वी बनाउनुभयो, उहाँले ज्ञानद्वारा आकाशलाई त्‍यसको ठाउँमा बसाल्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 परमेश्वरले ज्ञानद्वारा पृथ्वी स्थापना गर्नु भयो, र सम्झ-शक्तिद्वारा आकाश सृजना गर्नु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 बुद्धिद्वारा नै याहवेहले पृथ्वीको जग बसाल्नुभयो, समझशक्तिद्वारा उहाँले स्वर्गहरूलाई ठिक ठाउँमा राख्नुभयो,

Viz kapitola kopírovat




हितोपदेश 3:19

Následuj nás:

Reklamy


Reklamy