हितोपदेश 3:14 - नेपाली नयाँ संशोधित संस्करण14 किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ, र त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसमा चाँदीमा भन्दा बढी लाभ हुन्छ र त्यो सुनभन्दा उत्तम हो। Viz kapitolaपवित्र बाइबल14 ज्ञानबाट जो लाभ हुन्छ, त्यो बहुमूल्य चाँदी भन्दा असल हो। ज्ञानबाट भएको लाभ सुन भन्दा असल हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 किनकि यो चाँदीभन्दा लाभदायक हुन्छ, र यसले सुनभन्दा उत्तम प्रतिफल दिन्छ। Viz kapitola |