हितोपदेश 3:11 - नेपाली नयाँ संशोधित संस्करण11 हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, र उहाँको हप्कीलाई खराब नठान्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ए मेरो छोरो, परमप्रभुले तँलाई सुधार्नुहुँदा ध्यान दे र त्यसलाई विरक्त नमान् Viz kapitolaपवित्र बाइबल11 हे मेरा छोरा, परमप्रभुको अनुशासन स्वीकार गर अनि उहाँले दण्ड दिनु भए रीस नगर। त्यसबाट शिक्षा हासिल गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हे मेरा छोराछोरी, याहवेहको अनुशासनलाई तुच्छ नठान, र उहाँको हप्कीप्रति चित्त नदुःखाऊ; Viz kapitola |