हितोपदेश 29:9 - नेपाली नयाँ संशोधित संस्करण9 बुद्धिमान् मानिस मूर्खसँगै अदालतमा गयो भने, मूर्ख झोकिन्छ र गिल्ला गर्छ, त्यसैले त्यहाँ मिलाप हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 बुद्धिमान् मानिसले मूर्खको विरुद्धमा मुद्दा चलायो भने मूर्ख हाँस्छ मात्र र अझै बढी अपमान हुन्छ। Viz kapitolaपवित्र बाइबल9 बुद्धिमान मानिस जब मूर्खसित झगडा़ गर्छ तब मूर्खले तर्क गर्छ र मूर्खतापूर्वक बोल्छ त्यो बहसको कहिल्यै समाधान हुने छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि बुद्धिमान् मानिस मूर्खसित अदालतमा गयो भने, मूर्खको रिस र उपहासले त्यहाँ शान्ति हुँदैन। Viz kapitola |