हितोपदेश 29:7 - नेपाली नयाँ संशोधित संस्करण7 धर्मात्माले गरीबको न्यायबारे हेर-विचार गर्छ, तर दुष्टले चाहिँ त्यसबारे सरोकार नै राख्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 धर्मी मानिसले गरीबको हक बुझ्दछ तर दुष्टहरूले त्यस्तो कुरा केही बुझ्दैनन्। Viz kapitolaपवित्र बाइबल7 धर्मी मानिसहरूले बुझ्छन् कि गरीबले न्याय पाउँनुपर्छ। तर दुष्ट मानिसले गरीबको विषयमा चिन्ता नै गर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 धर्मीले गरिबको न्यायको वास्ता गर्छ; तर दुष्टलाई चाहिँ त्यसबारे वास्तै हुँदैन। Viz kapitola |