हितोपदेश 29:27 - नेपाली नयाँ संशोधित संस्करण27 धर्मीले बेईमानलाई घृणा गर्छ, दुष्टले ईमानदारलाई घृणा गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 धर्मीले दुष्टलाई घृणा गर्दछ। अनि दुष्टले धर्मीलाई घृणा गर्दछ। Viz kapitolaपवित्र बाइबल27 धर्मी मानिसहरूले बेईमानहरूलाई घृणा गर्छन्, फेरि बेईमान मानिसहरूले ईमान्दार मानिसलाई घृणा गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 भ्रष्ट मानिसले धर्मीलाई घृणा गर्छ; र दुष्टले धर्मी जीवन जिउनेलाई घृणा गर्छ। Viz kapitola |