हितोपदेश 29:22 - नेपाली नयाँ संशोधित संस्करण22 दुष्ट मानिसले कलह मच्चाउँछ, र गरम मिजास भएकोले धेरै पापहरू गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 छिट्टै रिसाउने मानिसले धेरै झगडा ल्याउँदछ र धेरै पाप गर्दछ। Viz kapitolaपवित्र बाइबल22 क्रोधी मानिसले धेरै विवाद उठाउँछ अनि क्रोधित मानिस धेरै पापहरूको अपराधी हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 क्रोधी मानिसले झगडा मच्चाउँछ, अनि गरम मिजास भएका मानिसले धेरै पाप गर्छ। Viz kapitola |