हितोपदेश 29:21 - नेपाली नयाँ संशोधित संस्करण21 मानिसले आफ्नो नोकरलाई बाल्यकालदेखि नै पुलपुल्यायो भने, आखिरमा त्यसले दिक्दारी पार्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 नोकरलाई बालककालदेखि नै त्यसले मागेका हरेक थोक दिने गर्यौ भने कुनै दिन त्यसले तिम्रो सबै थोक लिनेछ। Viz kapitolaपवित्र बाइबल21 यदि तिमीले आफ्नो दासले जो माग्छ सो सधैँ दिने गर्यो भने एकदिन यस्तो हुन्छ त्यो तिम्रो दास भएर रहँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मानिसले आफ्नो दासलाई बाल्यकालदेखि नै पुलपुलायो भने, अन्त्यमा त्यो समस्या बन्नेछ। Viz kapitola |