हितोपदेश 29:19 - नेपाली नयाँ संशोधित संस्करण19 कुराले मात्रै नोकरलाई सुधार्न सकिँदैन, त्यसले बुझे तापनि जवाफ दिँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 कुराले मात्र नोकर सुधारिंदैन, त्यसले तिम्रो कुरा त बुझ्छ तर त्यसमा ध्यान दिँदैन। Viz kapitolaपवित्र बाइबल19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, कुरा बुझिहाले पनि उसले त्यसलाई स्वीकार्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 दासहरूलाई वचनले मात्र सुधार्न सकिँदैन; तिनीहरूले बुझे तापनि प्रतिउत्तर दिँदैनन्। Viz kapitola |