हितोपदेश 29:17 - नेपाली नयाँ संशोधित संस्करण17 आफ्नो छोरालाई ताड़ना दे, र त्यसले तँलाई शान्ति दिन्छ। त्यसले तेरो प्राणमा अति आनन्द ल्याउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 आफ्नो छोरालाई अनुशासनमा राख र त्यसले तिमीलाई शान्ति दिन्छ र तिम्रो मनमा आनन्द ल्याउँछ। Viz kapitolaपवित्र बाइबल17 तिम्रो छोरालाई शिक्षा देऊ अनि उसले तिमीमा शान्ति ल्याउँछ उसले तिम्रो आत्मामा खुशी ल्याउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 आफ्ना छोराछोरीलाई अनुशासनमा राख, तिनीहरूले तिमीलाई शान्ति दिनेछन्; तिमीले चाहेको खुशी तिनीहरूले ल्याउनेछन्। Viz kapitola |