हितोपदेश 29:12 - नेपाली नयाँ संशोधित संस्करण12 शासकले झूटा कुराहरू सुन्छ भने, तिनका सम्पूर्ण अधिकारीहरू दुष्ट बन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 कुनै शासकले झूटो कुरा सुन्छ भने तिनका सबै भारदारहरू झूटो बोल्ने हुनेछन्। Viz kapitolaपवित्र बाइबल12 यदि एकजना शासकले झूटो कुरामा ध्यान दियो भने उसका सबै सेवकहरू भ्रष्ट हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यदि कुनै शासकले झूटो कुरा सुन्यो भने, त्यसका सबै अधिकारीहरू दुष्ट हुनेछन्। Viz kapitola |