हितोपदेश 29:11 - नेपाली नयाँ संशोधित संस्करण11 मूर्खले आफ्नो रीस पूरै पोखिन दिन्छ, तर बुद्धिमान् मानिसले आफूलाई अधीनमा राख्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मूर्खले आफ्नो रिस प्रकट गर्दछ तर समझदार मानिसले धैर्यसाथ आफ्नो रिस रोक्दछ। Viz kapitolaपवित्र बाइबल11 मूर्ख मानिसले आफ्नो रिस थाम्दैन तर बुद्धिमानी मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ, तर बुद्धिमान्ले यसलाई नियन्त्रणमा राख्छ। Viz kapitola |