हितोपदेश 29:10 - नेपाली नयाँ संशोधित संस्करण10 रक्तपात गर्ने मानिसहरू ईमानदार व्यक्तिलाई घृणा गर्छन्, र ईमानदारीसँग चल्नेलाई मार्न खोज्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 हत्याराहरूले इमानदार मानिसलाई घृणा गर्दछन् तर धर्मी मानिसहरूले तिनको प्राणको रक्षा गर्दछन्। Viz kapitolaपवित्र बाइबल10 हत्यागर्ने मानिसले ईमानदारी मानिसलाई घृणा गर्छ र उसलाई मार्न चाहान्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 रक्तपात गर्ने मानिसहरूले इमानदार मानिसलाई घृणा गर्छन्; र धर्मीलाई मार्न खोज्छन्। Viz kapitola |