हितोपदेश 28:7 - नेपाली नयाँ संशोधित संस्करण7 व्यवस्था पालन गर्नेचाहिँ विवेकी छोरो हो, तर खन्चुवाको सङ्गत गर्नेले आफ्ना बुबामाथि बेइज्जत ल्याउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 व्यवस्था पालन गर्ने युवक बुद्धिमान् हुन्छ। घिचुवा मानिसहरूसित मित्रता गर्ने छोराले आफ्ना बुबाको अपमान गर्दछ। Viz kapitolaपवित्र बाइबल7 जसले व्यवस्थाको पालन गर्छ ऊ विवेकी छोरा हो, तर जसले बेकारका घिचुवाहरूलाई साथी बनाउँछ, त्यसले केवल आफ्नो बाबुलाई लज्जित बनाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 विवेकी छोराछोरीले शिक्षामा ध्यान दिन्छन्; तर घिचुवाहरूको सङ्गत गर्नेले आमाबुबालाई अपमान तुल्याउँछन्। Viz kapitola |