हितोपदेश 28:4 - नेपाली नयाँ संशोधित संस्करण4 व्यवस्था त्याग्नेहरूले दुष्टहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीले व्यवस्था मान्दैनौ भने दुष्टहरूपट्टि लागेका छौ तर व्यवस्था मान्छौ भने तिनीहरूको विरोध गर्दछौ। Viz kapitolaपवित्र बाइबल4 जसले व्यवस्थाको विधान त्यगि दिन्छ उसले दुष्टको प्रशंसा गर्छ तर जसले व्यवस्थाको पालन गर्छ। त्यसले तिनीहरूको विरोध गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 व्यवस्था त्याग्नेहरूले दुष्टहरूका प्रशंसा गर्छन्; तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्। Viz kapitola |