हितोपदेश 28:28 - नेपाली नयाँ संशोधित संस्करण28 दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्छन्, तर जब दुष्टको नाश हुन्छ, धर्मी मौलाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 दुष्ट मानिसहरूका हातमा अधिकार आउँदा मानिसहरू लुकेर बस्छन्। तर तिनीहरूका हातबाट अधिकार खोसिंदा धर्मीहरूको हातमा शासन पर्दछ। Viz kapitolaपवित्र बाइबल28 जब कुनै दुष्टले शक्ति हासिल गर्छ, तब मानिसहरू लुक्छन तर जब दुष्टको विनाश हुन थाल्छ धर्मीहरू सत्तामा आउने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 दुष्टको हातमा शासनको जिम्मा आयो भने मानिसहरू लुक्छन्; तर जब दुष्टको सर्वनाश हुन्छ, धर्मी फस्टाउँछन्। Viz kapitola |