हितोपदेश 28:27 - नेपाली नयाँ संशोधित संस्करण27 जसले गरीबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन, तर जसले तिनीहरूप्रति आँखा चिम्लन्छ, त्यसले धेरै श्राप पाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 गरीबलाई दान दिनेलाई कहिल्यै अभाव हुँदैन तर तिनीहरूको वास्ता नगर्नेले धेरै जनाको सराप पाउँदछ। Viz kapitolaपवित्र बाइबल27 जसले गरीबहरूलाई दान गरी बस्छ उसलाई अभावले कहिल्यै स्पर्श गर्दैन। तर जो गरीबलाई यादै गर्दैन उसले श्राप पाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 जसले गरिबलाई दिन्छ, उसलाई कुनै अभाव हुनेछैन; तर तिनीहरूप्रति वास्ता नदेखाउनेले धेरै श्राप पाउँछ। Viz kapitola |