हितोपदेश 28:26 - नेपाली नयाँ संशोधित संस्करण26 आफैमा भरोसा राख्ने व्यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्ने सुरक्षित रहन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 आफ्नै बुद्धिमा मात्र हिँड्नु मूर्खता हो, आफूभन्दा बुद्धिमान् मानिसहरूको अर्तीमा हिँडेर आफैंलाई सुरक्षित राख। Viz kapitolaपवित्र बाइबल26 जो आफ्नै विचारमा भरोसा राख्छ एकजना मूर्ख हो। तर जो ज्ञानको बाटोमा हिँड्छ ऊ सुरक्षित रहन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 आफूमाथि भरोसा राख्ने व्यक्ति मूर्ख हो; तर बुद्धिको चालमा चल्ने सुरक्षित रहन्छ। Viz kapitola |