हितोपदेश 28:24 - नेपाली नयाँ संशोधित संस्करण24 आफ्नो बुबा वा आमालाई लुटेर “यो गल्ती होइन” भन्ने छोरा बरबाद पार्नेको साझेदार हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 आफ्ना आमा-बुबाबाट चोर्नुमा केही दोष नदेख्ने साधारण चोरजस्तै हो। Viz kapitolaपवित्र बाइबल24 एकजना मानिस जसले उसको आफ्नै आमा-बाबुको धन चोर्छ अनि “मैले कुनै गलत गरिनँ” भन्छ भने त्यो मानिस विनाशकारी बर्षा जत्तिकै खराब हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 आफ्नो बुबा वा आमालाई लुटेर “यो त भूल होइन” भन्ने व्यक्ति विनाशकारीको साझेदारजस्तै हो। Viz kapitola |