Online Bible

- Reklamy -




हितोपदेश 28:20 - नेपाली नयाँ संशोधित संस्करण

20 विश्‍वसनीय मानिसले बेसरी आशिष्‌ पाउनेछ, तर धनी हुनलाई व्‍यग्र बन्‍नेहरू दण्‍डविना रहनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 इमानदार मानिसहरूले फलिफाप र खुसी जीवन बिताउनेछन् तर छिट्टै धनी हुन खोज्‍नेले दण्‍ड भोग्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 एकजना विश्वासनीय मानिसले धेरै आशिष पाउँछ, तर चाँडै धनी हुन खोज्ने मानिस दण्डित हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 विश्‍वासयोग्य मानिसले धेरै आशिष् पाउनेछ; तर धनी हुने इच्छुक व्यक्ति दण्ड नपाई उम्कनेछैन।

Viz kapitola kopírovat




हितोपदेश 28:20

Následuj nás:

Reklamy


Reklamy