हितोपदेश 28:17 - नेपाली नयाँ संशोधित संस्करण17 हत्याको दोषले व्याकुल भएको मान्छे मृत्युसम्मै फरार रहनेछ। कसैले पनि त्यसको समर्थन नगरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 आफ्नै विवेकले सताइएको ज्यानमारा नमरुञ्जेल भागी हिँड्नुपर्छ। त्यसलाई कसैले सहायता नगरोस्। Viz kapitolaपवित्र बाइबल17 मानिसलाई हत्या गर्ने मानिसले शान्ति पाउँदैन। त्यसलाई सहायता नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 हत्याको दोषले सताएको मानिस चिहानमा शरण लिनेछ; कसैले पनि त्यसलाई सहायता नगरोस्। Viz kapitola |