Online Bible

- Reklamy -




हितोपदेश 28:15 - नेपाली नयाँ संशोधित संस्करण

15 गर्जने सिंह वा झम्‍टने भालूजस्‍तै असहाय मानिसहरूमाथि शासन गर्ने दुष्‍ट मानिस हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 दुष्‍ट राजाको शासनमा गरीबहरू असहाय हुन्‍छन्, त्‍यस्‍तो राजा गर्जने सिंह वा शिकारको खोजमा निस्‍केको भालुजस्‍तै डरलाग्‍दो हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 एउटा दुष्ट शासक जसले गरीब राज्य माथि शासन गर्छ ऊ एकजना गर्जने सिंह जस्तो हो अथवा आक्रमक भालू जस्तो हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 असहाय मानिसहरूमाथि शासन गर्ने दुष्‍ट शासक गर्जने सिंह र आक्रमक भालुजस्तै हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 28:15

Následuj nás:

Reklamy


Reklamy