हितोपदेश 28:12 - नेपाली नयाँ संशोधित संस्करण12 धर्मीको विजय हुँदा ठूलो खुशीयाली हुन्छ, तर दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 धर्मी मानिसहरूले अधिकार पाउँदा सबै खुसी हुन्छन् तर दुष्ट मानिसहरूले अधिकार पाउँदा मानिसहरू लुक्छन्। Viz kapitolaपवित्र बाइबल12 जब सज्जन मानिसहरूले जित्छन्, विजय हुन्छ र सबै खुशी हुन्छन, तर जब दुष्ट मानिसहरूको हातहरूमा शक्ति जान्छ मानिसहरू आफैं लुक्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 धर्मी जनहरू विजय हुँदा ठूलो खुशीयाली हुन्छ; तर दुष्टहरू उच्च पदमा पुग्दा मानिसहरू लुक्न थाल्छन्। Viz kapitola |