हितोपदेश 28:11 - नेपाली नयाँ संशोधित संस्करण11 धनी मानिस आफ्नै नजरमा बुद्धिमान् हुन सक्छ, तर विवेक भएको गरीब मानिसले त्यसलाई छर्लङ्गै देख्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 धनी मानिसहरूले आफैंलाई बुद्धिमान् ठान्छ तर अन्तर्दृष्टि भएको गरीब मानिसले त्यो बुझिहाल्छ। Viz kapitolaपवित्र बाइबल11 धनी मानिस आफ्नो नजरमा बुद्धिमान् हुन सक्छ, तर ज्ञानी गरीब मानिसले उसलाई चिनिहाल्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 धनी मानिस आफ्नै दृष्टिमा बुद्धिमान् हुन्छ; तर समझशक्ति भएका गरिब मानिसले त्यसलाई ठिकसँग मूल्याङ्कन गर्छ। Viz kapitola |