Online Bible

- Reklamy -




हितोपदेश 27:9 - नेपाली नयाँ संशोधित संस्करण

9 अत्तर र धूपले मनलाई हर्षित पार्छ, र मित्रबाट पाइने मिठास उनको साँचो सल्‍लाह हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 अत्तर र सुगन्‍ध भएको तेलले मन खुसी पार्दछ, साथीको असल सल्‍लाह मित्रताको सुशीलता हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददगयता हृदय देखि दिएको सल्लाहबाट आउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अत्तर र धूपले हृदयमा आनन्द ल्याउँछ; र मित्रको आनन्द त्यसको आन्तरिक सल्‍लाहबाट आउँछ।

Viz kapitola kopírovat




हितोपदेश 27:9

Následuj nás:

Reklamy


Reklamy