Online Bible

- Reklamy -




हितोपदेश 27:6 - नेपाली नयाँ संशोधित संस्करण

6 मित्रबाट पाएको चोट पत्‍यार गर्न सकिने हुन्‍छ, तर शत्रुका चुम्‍बन भने प्रचुर हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मित्रले दिएको चोटले केही बिगार गर्दैन। तर शत्रुले अँगालो हाल्‍यो भने सावधान हुनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ; तर शत्रुले चुम्बनको वर्षा गर्छ।

Viz kapitola kopírovat




हितोपदेश 27:6

Následuj nás:

Reklamy


Reklamy