हितोपदेश 27:4 - नेपाली नयाँ संशोधित संस्करण4 क्रोध निर्दयी हुन्छ, र झोँकचाहिँ अत्यधिक, तर डाहको सामु को खड़ा हुनसक्छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 रिस निर्दयी र मृत्युजनक हुन्छ तर डाहा रिसभन्दा विनाशकारी हुन्छ। Viz kapitolaपवित्र बाइबल4 रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 रिस निर्दयी र क्रोध बाढीझैँ हुन्छ; तर डाहको अगि को खडा हुन सक्छ र? Viz kapitola |