Online Bible

- Reklamy -




हितोपदेश 27:3 - नेपाली नयाँ संशोधित संस्करण

3 ढुङ्गा गह्रौँ हुन्‍छ र बालुवा वजनदार, तर मूर्खको उत्तेजना ती दुवैभन्‍दा अझ गह्रौँ हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 ढुङ्गा र बालुवा गह्रौं हुन्‍छ तर मूर्खले ल्‍याएको दु:ख अझै गह्रौं हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 ढुङ्गा गह्रौँ र बालुवा ओजनदार हुन्छ, तर मूर्खको क्रोध यी दुवैभन्दा गह्रौँ हुन्छ।

Viz kapitola kopírovat




हितोपदेश 27:3

Následuj nás:

Reklamy


Reklamy