हितोपदेश 27:24 - नेपाली नयाँ संशोधित संस्करण24 किनभने धन-सम्पत्ति त सधैँभरि रहँदैन, र मुकुट पनि सबै पुस्ताका लागि सुरक्षित रहँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 किनभने तिम्रो धन-सम्पत्ति सधैँभरिको निम्ति हुँदैन। राजवंश पनि सधैँभरि रहँदैन। Viz kapitolaपवित्र बाइबल24 सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 किनकि धनसम्पत्ति सधैँ रहिरहँदैन; र मुकुट पुस्ता-पुस्तासम्म सुरक्षित रहँदैन। Viz kapitola |